आज सुनचाँदीको मूल्य कति छ ? हेर्नुहोस्

Posted on: 28 Aug, 2019

भदौ ११, काठमाडौं | नेपाली बजारमा आज बुधबार सुनको मूल्य स्थिर रहेको छ। भने चाँदीको मूल्य बढेको छ | मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुनपनि मंगलबार मूल्य अर्थात ७२ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ | बुधबार चाँदीको मूल्य भने महँगिएको छ।

मंगलबार तोलामा ८६० मा कारोबार भएको चाँदीको मूल्य बुधबार रु २० बढेर ८८० मा कारोबार भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!