आजको बिदेशी मुद्राको विनिमयदर कुन देशको कति ? (सुचिसहित)

Posted on: 09 Sep, 2019

भदौ २३, काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ। 

आज युयइ दिराम एकको खरिददर ३१.१६ पैसा र बिक्रीदर ३१.३३ पैसा रहेको छ  । 

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ । 

आज साउदी रियाल एकको खरिददर ३०.५१ पैसा र बिक्रीदर ३०.६७ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनार  एकको खरिददर ३७६.६४ पैसा र बिक्रीदर ३७८.६१ पैसा रहेको छ । 

यस्तै आज बहराइन दिनार एकको खरिददर ३०३.५३ पैसा र बिक्रीदर ३०५.१२ पैसा रहेको छ  । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!