१८ लाख रुपैयाँसहित अवैध हुण्डी कारोबारी भारतीय नागरिक पक्राउ

Posted on: 08 Nov, 2019

कात्तिक २२, काठमाडौं | १८ लाख नेपाली रुपैयाँसहित स्रोत नखुलेको हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ | १८ लाख अवैध नेपाली रुपैयाँ सहित भारतबाट नेपालतर्फ आउँदै गरेका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो |

आज बिहान साढे १० बजे वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट तीन वटा भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेका भारतीय नागरिक सुधीरकुमार, सहिद आलम र बिक्कीकुमार पक्राउ परेका प्रहरीले जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!