बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस रामेछापमा फेला

Posted on: 26 Nov, 2019

मंसिर १०, काठमाडौं | आइतबार बिहान मर्निङ वाक जानेक्रममा नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक डा. प्रभु जोशीलाई ठक्कर दिने बस रामेछापमा फेला परेको छ | उक्त बा ४ ख ६१४ नम्बरको बस र चालक प्रहरीले नियन्त्रमा लागेको छ |

चालक र बस नियन्त्रमा लिएको काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले बताए | मर्निङ वाक हिड्ने क्रममा बसको ठक्करबाट जोशीको मृत्यु भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!