काठमाडौंको तारेश्वरमा एक महिलामाथि सामूहिक बलात्कार

Posted on: 16 Dec, 2019

मंसिर ३० काठमाडौँ | काठमाडौँको तारकेश्वरमा एक महिला माथि सामुहिक बलात्कार भएको छ | ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने ३९ वर्षीय रोम राज पुतुवार र ४९ वर्षीय लाले तामाङलाई पक्राउ गरेको छ |

आइतबार साँझ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले नीहरूलाई पक्राउ गरेको हो | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!