भारतमा बैतडीकी एक महिला बेपत्ता

Posted on: 18 Dec, 2019

पुस २, बैतडी | भारतमा बैतडीकि एक महिला बेपत्ता भएकी छिन् | जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ माहाकाली बास्कुकी मधु देवी सोमबार देखि बेपत्ता भएकी हुन् | 

भारतको नयाँदिल्ली स्थित चिरागमाबाट सोमबार दिउँसो बजे देखि बेपत्ता भएकी उनको परिवार स्रोतले जनाएको छ |



उनी आफ्ना छोरा सँग उपचारका लागि गएकी थिइन् | भेट्टाउने व्यक्तिले प्रहरी तथा ९२०५४७८९२, ८३७७०६३८९६ र ७६६५६३८१६९ नम्बरमा सम्पर्क गरिदिन उनको परिवारले अनुरोध गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!