यस्तो छ आजको मौसम पूर्वानुमान, चिसोबाट बच्न उच्च सतर्कता अपनाउन् आग्रह

Posted on: 23 Dec, 2019

पुस ७, काठमाडौँ | सोमबार देशको पश्चिमि उच्च पहाडि भु-भागमा आंशिक बदलिको अवस्था रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | त्यस्तै तराईका भूभागमा हुस्सु/ कुहिरो लागेको छ | 

महाशाखाका अनुसार सोमबार दिउँसो : देशको पूर्वी  पहाडि भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ | राति भने देशभर आंशिक बदलिको अवस्था रहने छ |

तराइमा चिसोको कारण हुस्सु/कुहिरो लाग्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!