फेरी सुदूरपश्चिममा बर्षा र हिमपात

Posted on: 29 Jan, 2020

माघ १५, काठमाडौँ | सुदूरपश्चिममा बर्षा र हिमपात भएको छ | पहाडी जिल्ला बैतडीका विभिन्न स्थान  श्रीभावर, ढोल्यामोड, सिगासधुरा, खोड्पे, सतबाँझ, ग्वाल्लेक, जित्कीजुवाँड, कलालबसेलगायतका ठाउँमा हिमपात भएको हो |

त्यस्तै बझाङ,बाजुरा,डोटीम,अछाम,डडेल्धुरा जिल्लामा हिमपात भएको छ भने तराइका जिल्लामा बर्षा भएको छ | हिमपात र बर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ | लगातार भएको हिमपात र बर्षाले हिउँदे बालीमा समेत क्षेती पुगेको छ |

यातायात, संचार र बिजुली लगायतका सेवा हिमपातको कारण प्रभावित भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!