चट्याङ लागेर १ को मृत्यु

Posted on: 19 Apr, 2020


पर्वत । पर्वतमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ  ।  पर्वतको फलेवास ३ शंकरपोखरीमा चट्याङ लाग२८ वर्षिया कल्पना भुसालको मृत्यु भएको हो । साँझ असिना पानीसहित परेको चट्याङ लागेको उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!