रेडियोबाटै एसईई तयारी कति प्रभावकारी ?

Posted on: 13 May, 2020


पर्वत । कुश्मा नगरपालिकाले जिल्लामा रहेका तीन रेडियोबाट अंग्रेजी, गणित र विज्ञान विषयको एसइइ तयारी कक्षा शुरु गरेको छ । विश्वभरी कोरोना भाइरसको माहामारी र त्यसले सिर्जना गरेको लकडाउनका कारण एसईईको मुखैमा एसईई परीक्षा दिन बन्चित भएका विद्यार्थीहरुको लागि लक्षित गरी रेडियोबाटै पढाइ थालेको हो ।

कुश्मा नगर शिक्षा अधिकृत राजेन्द्र क्षेत्रीले रेडियोबाट हुने पढा्रई्र विद्यार्थीको लागि प्रभावकारी हुने बताए । उनले लामो समय बन्दका कारण घरमै बस्न बाध्य विद्यार्थीहरुलाई शिक्षकसँग सम्पर्क कायम गरी आफ्ना समस्याहरु राख्न पाउने माध्यमका रुपमा रेडियो शिक्षालाइ्र्र लिनुपर्नेमा  जोड दिए । उनले परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुको लागि  रेडियो शिक्षा प्र्रभावकारी हुने बताए ।

नगरशिक्षा अधिकृत क्षेत्रीसंग गरेको संक्षिप्त कुराकारी जस्ताको तस्तै हेर्नुहोस् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!