रुसमा विमान दुर्घटना : १६ जनाको मृत्यु

Posted on: 10 Oct, 2021

असोज २४, काठमाडौं। रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको भएको छ। दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका स्पुतनिक समाचार समितिले जनाएको छ।

घाइतेहरूलाई उपचारार्थ अस्पताल भर्ना गरिएको  समाचार समितिले जानकारी दिएको छ। समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!