By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल
    1 minute ago
    सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
    13 minutes ago
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    21 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    22 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    3 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यात्री मोटरसाइकलको च्यासिस भाँचियो, कम्पनीद्वारा प्रष्टीकरण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > यात्री मोटरसाइकलको च्यासिस भाँचियो, कम्पनीद्वारा प्रष्टीकरण
समाज

यात्री मोटरसाइकलको च्यासिस भाँचियो, कम्पनीद्वारा प्रष्टीकरण

साझासवाल
Last updated: May 22, 2023 12:11 pm
साझासवाल
1 Min Read
Share

जेठ ८, काठमाडौँ | नेपाली उत्पादनको पहिलो विद्युतीय मोटरसाइकल यात्रीको गुड्दागुड्दै च्यासिस भाँचिएपछि बजारमा तरंग फैलिएको छ । केही दिनअघि मात्र  सरकारले सो मोटरसाइकललाई दर्ता (नम्बर प्लेट) दिने व्यवस्था गरेको थियो । केही पार्टसहरु विदेशबाट आयात गरी डिजाइनसहित च्यासिस आफैंले उत्पादन गरेर मोटरसाइकल बनाएको यात्रीको सोही च्यासिस् नै भाँच्चिएपछि सुरक्षामाथि प्रश्न उठेको हो । 

तर, यात्री कम्पनीले उक्त दुर्घटना बेचिएको मोटरसाइकलमा नभएर कम्पनीले नै परीक्षण गर्ने क्रममा भएको दाबी गरेको छ । ‘दुर्घटनामा परेको बाइक फस्ट पोर्टटाइपको मोडल हो, जुन पहिलोपटक उत्पादन गरिएको बाइक हो । यो आफैंमा सुरक्षा परीक्षणका क्रममा रहेको थियो’ कम्पनीका इन्जिनियर ठाकुर पौडेलले भने, ‘यो पछि हामीले यस्ता ८ वटा पोर्टटाइपको मोडल उत्पादन गरिसकेका छौँ र परीक्षणमा उत्कृष्ट रहेको छ ।’

पौडेलका अनुसार दुर्घटनामा परेको मोटरसाइकल यात्रीको पी १ मोडल हो । जुन मोटरसाइकल करिब १ लाख किलोमिटर गुडिसकेको छ । सोमबार परीक्षणकै क्रममा राइडर अविषेक शाहीले चलाउँदै गर्दा उक्त मोटरसाइकल दुर्घटनामा परेको उनको भनाइ छ । यात्री मोटरसाइकलका झण्डै १०० वटा मोटरसाइकल बजारमा गुडिरहेको कम्पनीको दाबी छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article भोलिदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा
Next Article वैदेशिक रोजगारमा कामदार पठाउने कोटा प्रणाली हट्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्न वरिष्ठ नेता पौडेलको प्रस्ताव

57 years ago
काठमाडौँ - KTMसमाज

सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

57 years ago

आठौ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा विनायक स्रोतकेन्द्र प्रथम

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

बाइडेनले रोकेको २ हजार पाउण्डको बम राष्ट्रपति ट्रम्पले इजरायल पठाए

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?