१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछानेको आग्रह- संसद्को रोष्ट्रमबाट छेडखानी नगरौं, विगतका २० वर्ष फर्केर हेर्नुस्

१० जेष्ठ २०८०, बुधबार ०७:३३

जेठ १०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूलाई संसद्को रोष्ट्रम दुरुपयोग गरेर एक अर्कालाई छेडखानी नगर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै ठुला दलहरूका नेताहरूले ३० वर्षमा आफूहरूले गरेको काम एक पटक फर्केर हेर्न आग्रह गरे।

उनले भने, ‘लामो समय राजनीति गरिरहनु भएको नेताजीहरूले संसद्को रोष्ट्रममा आएर एकअर्कालाई छेडखानी गरिरहेको, मैले मेरो कार्यकालमा यसो गरे उसो गरे भनिरहनुभएको कथा हामीले पढ्यौँ। तपाईँहरूले यो ३० वर्ष के गरेँ हेर्न एक पटक कान्ति बाल अस्पताल जानुहोला। सरकारी विद्यालय जानुहोला। त्यसैले संसदमा एकअर्कालाई छेडखानी गर्नको लागि एकअर्काकै घरमा गएर चिया खाएर कुराकानी गर्नुस्। यो महत्त्वपूर्ण ठाउँलाई दुरुपयोग नगर्नुस्। चिया खाने ठाउँ अभाव छ भने भर्खरै आएका दल तथा सांसदहरूकहाँ आउनुस्।’

उनले नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग