By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    12 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    12 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    13 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    13 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    19 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    18 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ‘शीप बिल्डिङ’ परीक्षामा सहभागी २० हजार ९०४ जनाले दिए उत्पादन क्षेत्रतर्फ आवेदन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > ‘शीप बिल्डिङ’ परीक्षामा सहभागी २० हजार ९०४ जनाले दिए उत्पादन क्षेत्रतर्फ आवेदन
समाज

‘शीप बिल्डिङ’ परीक्षामा सहभागी २० हजार ९०४ जनाले दिए उत्पादन क्षेत्रतर्फ आवेदन

साझासवाल
Last updated: January 7, 2024 12:04 pm
साझासवाल
2 Min Read
Share

पुस २२, काठमाडौँ | दक्षिण कोरिया जान पानीजहाज निर्माण (शीप बिल्डिङ) को परीक्षामा सहभागी २० हजार ९०४ जनाले उत्पादन क्षेत्रतर्फको परीक्षाका लागि आवेदन दिएका छन्।

रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार पुस २० गतेसम्म उनीहरूले आवेदन दिएका हुन्।

शाखाका अनुसार शीप बिल्डिङका लागि भाषा परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाको संख्या ३० हजारभन्दा बढी थियो।

यसअघि एचआरडी सर्भिस अफ कोरियाले ३१ जुलाई २०२३ मा एउटै वर्षमा एक व्यक्तिले फरक–फरक क्षेत्रका लागि आवेदन दिन नपाउने भन्दै पत्र पठाएको थियो। 

यो बेहोरा उल्लेख गर्दै इपिएस शाखाले गत साउन १५ गते एउटा सूचना सार्वजनिक गरेको थियो। उक्त सूचनापछि गत पुस ५ गते शीप बिल्डिङमा सहभागी सुरज पाठकसमेत १८ जनाले उत्पादनमूलक क्षेत्रको परीक्षामा आवेदन दिन पाउनुपर्ने माग राख्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। 

उच्च अदालत पाटनले पुस ५ गते मुद्दा दायर गर्ने १८ जनालाई उत्पादन क्षेत्रमा रोजगारीका लागि परीक्षा आवेदनमा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशअनुसार १८ जनालाई मात्रै शाखाले परीक्षा आवेदन दिन बोलाएको थियो।

बाँकी युवाहरू पनि उत्पादन क्षेत्रको परीक्षामा सामेल हुन पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए।

बालकुमारी सडकमा भएको आन्दोलनका क्रममा दुई युवाहरूको ज्यान समेत गयो।

सोही दिन उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको थियो।

अदालतको आदेशअनुसार शाखाले उनीहरूका लागि परीक्षा आवेदन खुलाएको थियो। शाखाले पहिलो पटक पुस १६ गतेदेखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकेको थियो। त्यसबेला १४ हजार आवेदन परेको थियो। 

विभिन्न प्राविधिक समस्याका कारण कतिपयले आवेदन दिन नसकेको कारण देखाउँदै वैदेशिक रोजगार विभागका महानिर्देशकले पुस २० गतेसम्म म्याद थप्ने निर्णय गरेका थिए। 

यतिबेला एकै वर्षमा फरक–फरक क्षेत्रको परीक्षाका लागि सहभागी भएकाहरूलाई कोरियाले लैजान्छ कि लैजाँदैन भन्ने प्रश्न उठिरहेको छ। कोरिया सरकारले यसबारे केही निर्णय गरिसकेको छैन। कोरिया पक्ष सकारात्मक रहेको अधिकारीहरूले बताउँदै आएका छन्। 

कोरियाको उत्पादन क्षेत्रका लागि यसअघि नै एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए।

Share This Article
Facebook Email Copy Link Print
Previous Article राष्ट्रिय सभामा आफ्नो नाम नपरेपछि दीपशिखाले भने- आन्दोलनका मानिसहरू सत्तामा अटाउँदैनन्
Next Article आज राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

महराको बयान कागज–भन्सार प्रमुखलाई के गर्न मिल्छ हेरिदिनु भनेर फोन गरेको हुँ

57 years ago
काठमाडौँ - KTMसमाज

चोरी नियन्त्रणमा आक्रामक बन्दै विद्युत् प्राधिकरण

57 years ago
धनुषा - DNSसमाज

जनकपुरमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

57 years ago
कन्चनपुर - KNCसमाज

कञ्चनपुरका डेढ दर्जन परिवारको जग्गा भारतमा परेपछि…

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?