२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वका प्रदूषित शहर मध्ये काठमाडौँ पहिलो नम्बरमा

२०७७, २४ चैत्र मंगलवार ०७:२०

चैत २४, काठमाडौँ । नेपालमा फेरि वायु प्रदूषण बढेको छ । केहि दिन सफा भएको काठमाडौँको आकाशमा फेरि तुवालोले ढाकेको हो । मंगलबार काठमाडौँ विश्वकै प्रदूषित शहर मध्ये पहिलो नम्बरमा परेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार मंगलबार दिउँसो सम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण २९६ एक्युआई मापन गरिएको छ । 

यसअघि सरकारले देशभरको वायुप्रदूषण बढेर स्वास्थ स्वास्थ्य समस्या निम्तिने भन्दै चैत १३ गतेदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ ।

संगठका अनुसार वायुप्रदूषण एक्युआई ३ सय १ भन्दा माथि पुगे घातक हुन्छ । आज विहान उपत्यकामा प्रदूषणको मात्रा एक्युआई ३ सय ३१ पुगेको थियो । देशभरि डधेलो लाग्नेक्रम बढेपछि वायु प्रदूषण अत्याधिक बढेको हो ।

वातावरण प्रदूषित भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् ।

हेर्नुहोस विश्वका १० प्रदूषित शहर :





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन