चैत २६, काठमाडौं | मंगलबार सुनको मुल्य बढेको छ ।
सोमबार सुन प्रतितोला ६० हजारमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार प्रतितोला ३ सयले बढेर ६० हजार ३ सयमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
आज चाँदी प्रतितोलामा रु ७ सय ४० मा कारोबार भइरहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!