मंसिर २५, काठमाडौँ | आज बिहिबार सुनको मूल्य बढेको छ | बुधबारको तुलनामा आज रु ४ सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मुल्य पनि बढेको छ | बुधबारको तुलनामा रु १० ले बढेर प्रतितोला ८ सय ३० रुपैयाँ कायम भएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!