नेप्सेमा आजका लागि कारोबार बन्द !

Posted on: 14 Dec, 2021

मङ्सिर २८, काठमाडौं । नेप्सेमा लगातार मूल्यबृद्धि थाम्न नसकेर आजको लागि कारोबार बन्द भएको छ । पहिलो पटक ५% बढीको मूल्यवृद्धिको सर्किट लागेको नेप्से ४० मिनेटको लागि बन्द भएको थियो ।

४० मिनेटपछि खुलेको केही बेरमै  फेरी ६.०१ प्रतिशतले मूल्यबृद्धि भएपछि आजको लागि सेयर कारोबारनै बन्द गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!