बैशाख २९, एजेन्सी । विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा पनि बढ्दै गएको पाइएको छ।  विश्वभर पुरुष लिंगको क्यान्सरका बिरामी बढ्दै गएको देखाएको ब्राजिलमा भएको एक अध्ययनले बताएको  छ ।
 ब्राजिलको स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनले यस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २९, एजेन्सी । विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा पनि बढ्दै गएको पाइएको छ।  विश्वभर पुरुष लिंगको क्यान्सरका बिरामी बढ्दै गएको देखाएको ब्राजिलमा भएको एक अध्ययनले बताएको  छ ।
 ब्राजिलको स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनले यस्"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वभर बढ्दै लिंगको क्यान्सरका बिरामी, चार हजारको मृत्यु

२०८१, २९ बैशाख शनिबार ०३:२१

बैशाख २९, एजेन्सी । विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा पनि बढ्दै गएको पाइएको छ।  विश्वभर पुरुष लिंगको क्यान्सरका बिरामी बढ्दै गएको देखाएको ब्राजिलमा भएको एक अध्ययनले बताएको  छ ।
 ब्राजिलको स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनले यस्तो निष्कर्ष सार्वजनिक गरेको हो।
लिङ्गमा हुने क्यान्सर दुर्लभ भए पनि यसका बिरामी र मृत्यु दर बढ्दै गएको हो। ब्राजिलमा मात्रै एक लाख व्यक्ति मध्ये २ दशमलव १ प्रतिशतमा लिङ्गमा हुने क्यान्सर भएको नयाँ अध्ययनले देखाएको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१२ बाट २०२२ सम्ममा २१ हजारमा लिंगको क्यान्सर पुष्टि भएको छ। जसमध्ये चार हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी