बैशाख २९, काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ । बैठकमा कांग्रेसका शीर्ष नेता तथा केही सांसदहरु सभागी भएका  छन् ।
बैठकमा जेठ १ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २९, काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ । बैठकमा कांग्रेसका शीर्ष नेता तथा केही सांसदहरु सभागी भएका  छन् ।
बैठकमा जेठ १ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छ"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठमा जारी

२९ बैशाख २०८१, शनिबार ०७:०७

बैशाख २९, काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ । बैठकमा कांग्रेसका शीर्ष नेता तथा केही सांसदहरु सभागी भएका  छन् ।
बैठकमा जेठ १ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भइरहेको एक मन्त्रीले बताए ।
उनका अनुसार पूर्वपदाधिकारी, सांसद र वर्तमान पदाधिकारीहरू बैठकमा उपस्थित छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ। सो बेला कंग्रेसले संसद् अवरोध नगर्ने विषयमा छलफल गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद् बैठक अवरोध गरिरहेको छ । कांग्रेसले गृहमन्त्री माथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह