आज सुनचाँदीको मूल्य कति ? यस्तो छ बजारभाउ

Posted on: 26 Dec, 2021

पुस ११, काठमाडौँ | नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम रहेको हो।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनिचाँदीको सोही मूल्य नै कायम भएको थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!