हेर्नुहोस आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

Posted on: 26 May, 2022

जेठ १२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विनिमय दर अनुसार आज मेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ७५ पैसा र बिक्रीदर १२४ रूपैयाँ ३५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ९० पैसा र बिक्रीदर ३४ रूपैयाँ ०६ पैसा पुगेको छ।

युरोपियन युरो एकको खरिददर १३१ रूपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६१ पैसा पुगेको छ।साउदी अरेबियन रियाल एकको खरिददर ३३ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३३ रूपैयाँ १५ पैसा कायम गरेको छ। कुवेती दिनार एकको खरिददर ४०४ रूपैयाँ ४९ पैसा र बिक्रीदर ४०६ रूपैयाँ ४५ पैसा पुगेको छ।

युएई दिराम एकको खरिददर बिहीबार ३३ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३३ रूपैयाँ ८६ पैसा रहेको छ ।बहराइन दिनार एकको खरिदमा भने ३२८ रूपैयाँ २६ पैसा र बिक्रीमा ३२९ रूपैयाँ ८५ पैसा कायम गरिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!