११ महिनामा १६६ मेट्रिकटन चाँदी आयात

Posted on: 07 Jul, 2022

असार २३, काठमाडौं | नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको पहिलो  ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ । सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!