२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इरानमा भयो माछाको वर्षा, के हो कारण ?(भिडियोसहित)

२०८१, २३ बैशाख आईतवार ०९:४०

एजेन्सी | इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो ।

इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् । 

ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मलाइरहेको देख्न सकिन्छ । 


यस्तो अचम्म घटना भएपछि मानिसहरू दृश्य हेर्न सडकमा निस्किएका छन् । उनीहरू रमाइलो मानिरहेका छन् । 

यस्ता घटना पहिलेदेखि भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसलाई ‘एनिमल रेन’ भन्ने गरिएको छ ।

वैज्ञानिकहरु यस्ता घटना बबन्डर वा तीव्र आँधी आउँदा हुने बताउँछन्। ‘तीव्र आँधी आउँदा नदी वा समुद्रमा रहेका माछासँगै अन्य जलप्राणीलाई पनि हावाले उडाएर धेरै माथि लग्ने गरेको र आँधी आउँदासम्म माथि आकाशमै मडारिने गर्छन्, जब आँधीबेर शान्त हुन्छ तब वर्षासँगै यी जलप्राणी पुनः जमिनमा खस्छन्’, उनीहरु भन्छन्। 

भिडियो:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी