एनआइसी एसिया डाइनामिक फन्डको लाभांश घोषणा

Posted on: 16 Oct, 2022

असोज ३०, काठमाडौँ | एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलको शुक्रबार (२८ असोज) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यता, फन्डले लाभांश वितरण प्रयोजनको लागि १५ कात्तिकमा बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, १४ कात्तिकसम्म कायम इकाइधनीले लाभांश पाउनेछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!