क्रिकेट हेर्न गेट भत्काएर प्यारापिट छिरे दर्शक

Posted on: 18 Nov, 2022

मंसिर २, काठमाडौँ | त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । अहिले नेपाल र यूएईबीचको खेल भइरहेको

पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् ।

युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!