Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

ट्राफिक व्यवस्थापन गर्न समिति गठन

फागुन ७, काठमाडौँ । ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन, सडक बालबालिका तथा महिलाको समस्या समाधान र लागुऔषध एवं अपराध न्यूनीकरणका लागि समिति गठन गरेको छ । 

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकामा आयोजित बैठकमा समिति गठन गर्ने निर्णय गरिएको हो । ट्राफिक व्यवस्था

केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ: नेता केसी

फागुन ७, चितवन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले महासमितिले दिएको सुझाव सबैले पालना गर्नुपर्ने बताउनुभय

राससलाई अग्रणी समाचारको केन्द्र बनाउनुपर्छ: मन्त्री बाँस्कोटा

फागुन ७, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बदलिँदो समयअनुसार राष्ट्रिय दायित्व र आवश्यकतालाई ख्याल गरेर राष्ट्रिय समाचार समिति(रासस) ले आफ्नो सेवालाई थप परिस्कृत बनाउनुपर्ने बताउनुभएको छ । 

राससको ५८ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहु

आफूलाई ‘भर्जिन’ बताउने २० वर्षे युवतीले जब रहस्यमयी तरिकाले बच्चा जन्माइन् !

फागुन ७, काठमाडौं | आफू ‘भर्जिन’रहेको बताउने एक युवतीले रहस्यमयी तरिकाले बच्चा जन्माएकी छन् ।

चीनको गुइयाङकी २० वर्षे युवती पेट दुखेपछि अस्पताल पुगेकी थिइन् । त्यहाँ उनलाई डाक्टरले गर्भवती भएको बताएपछि उनले सो कुरा विश्वास गर्न मानिनन् ।

डाक्टरका अनुसार पढेलेखेकी ती महिला अत्यधिक

११ वर्षीया बालिकालाई बलात्कार गरि जलाउने अभियुक्त पक्राउ, यसरी भएको थियो घटना

फागुन ७, काठमाडौं । धनुषामा ११ वर्षीया बालिकालाई बलात्कार गरेर जलाउने मुख्य अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा निरज जर्घामगर (हाम्ली डन) रहेको प्रहरीले जनाएको छ । जर्घामगरलाई जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । धनुषाको&n

रुमालले घाँटीमा बाँधेर ९ सयको हत्या गरि विश्व कीर्तिमान राख्ने ती व्यक्ति !

काठमाडौं | वर्षौंअघिका एक भारतीय सिरियल किलर, जसले हत्याको विश्व कीर्तिमान नै कायम गरेका थिए ।

ठग बेहराम नामका सिरियल किलरलाई किंग अफ ठगका नामले परिचित थिए । सन् १७९० देखि १८४० को बीचमा निकै कुख्यात रहेको ठगको नाम सुन्दा तत्कालीन अंग्रेजहरु पनि डराउँथे । किनकि, उनको लुट तथा हत्याको तरिक

छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त

फागुन ७, बर्दिवास | महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयब

भ्रष्टाचारको अभियोग लागेका माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई पक्रन आदेश

माघ ७, माल्दिभ्स । माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सोमबार पक्राउ गर्न आदेश दिइएको छ । 

सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उहाँलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरुले जनाएका छन् । माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भी

मलेसिया लगाएत अन्य सबै देशहरुको पैसाको मुल्य बढ्यो (हेर्नुहोस् सुचिसहित)

फागुन ७, काठमाण्डौ । सोमबारको तुलनामा आज मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ केही पैसा बढेको छ ।  

नेपाल राष्ट्र बैंकले मंगलबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुप

होस्टलबाट छोराछोरीलाई लिएर फर्किएकी आमा मृत फेला, छोराछोरी अझै बेपत्ता

फागुन ७, सोलुखुम्बु । सोलुखुम्बुमा होस्टलबाट छोराछोरी लिएर फर्किएकी एक महिला मृत फेला परेकी छन्, भने छोराछोरी बेपत्ता भएका छन् । 

विद्यालयको होस्टेलमा बसेर पढ्दै आएका छोराछोरीलाई लिएर फर्केकी मिङमा याङजी शेर्पाको शव जोरसल्लेस्थित दूधकोशी नदीको किनारमा सोमबार साँझ फेला परेको हो ।&nb

February 19, 2019 बैतडी - BTD, समाज

बैतडीमा करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

फागुन ७, बैतडी | करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिनुभयो । 

बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट

लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

फागुन ६, काठमाडौँ | प्रतिनिधिसभाले लेखापरीक्षण विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा डा अर्थमन्त्री युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले लेखा परीक्षण अन्तर्राष्ट्रिय म