Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

सिन्धुलीमा तीव्र गतिले दुर्घटना बढ्दो

फागुन ७, सिन्धुली । सिन्धुलीमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विशेष सक्रियता अपनाउन थालेको छ । 

सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण हुने गरेकाले यसको न्यूनीकरणका लागि प्रहरीले प्रभावकारी उपाय अवलम्बन गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

नौ हजार परिवारलाई खानेपानी योजना

फागुन ७, काभे्रपलाञ्चोक । तेमाल क्षेत्रमा नौ हजार ३१० परिवारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ । 

कूल रु एक अर्ब २७ करोडको लागतमा सञ्चालन गरिएको सो आयोजनाको ४० प्रतिशत काम सकिएको तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिनुभ

अब नयाँ आइफोनबाट अन्य डिभाइस पनि चार्ज गर्न सकिने

फागुन ७, काठमाडौं । एप्पलले गत वर्ष ल्याएको स्क्रिन साइजमा नयाँ आइफोन ल्याउने तयारी गरेको छ । हालै एप्पलको बारेमा विश्लेषण गर्ने मिंग ची कुओले इन्भेष्टरहरुलाई पठाएको जानकारीअनुसार एप्पलले यो वर्ष नयाँ आइप्याड, नयाँ १६ इन्चको म्याकबुक प्रो, ३१ इन्चको ६के मनिटर र आइफोनहरु ल्याउने छ ।

कुओक

इन्टरनेट फास्ट बनाउन एल्मुनियम फोइलको प्रयोग कति सही ? जान्नुहोस्

घरमा वाइफाईको राम्रो सिग्नलका लागि एल्मुनियम फोइल प्रयोग गर्न सकिन्छ किनभने यो मिथ अब लोकप्रिय भइरहेको छ ।

युनिभर्सिटी अफ डार्टमाउथका शोधकर्ताका अनुसार राउटरको एन्टिनाको चारैतिर एल्मुनियम फोइल लगाउँदा वाइफाईको सिग्नल राम्रो हुनसक्छ । साथै नेटवर्कको बाधालाई पनि कम गर्छ र तपाईंको कनेक्शनल

सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ: मुख्यमन्त्री गुरुङ

फागुन ७, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय समाचार समितिको ५८ औँ वार्षिकोत्सवका अवसरमा रासस गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित ‘मुलुकको सङ्घीय संरचनामा राससको भूमिका’ विषयक अन्तक्र्रिय

February 19, 2019 दैलेख - DLK, समाज

दैलेखमा अल्लो प्रशोधन यन्त्र स्थापना गरिने

नरबहादुर रिजाल । फागुन ७, दैलेख । परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा अल्लोको सङ्कलन तथा प्रशोधनको काम हुँदै आएकामा अब अल्लो प्रशोधन मेशिन स्थापनाको तयारी गरिएको छ । 

स्थानीय उद्यमी परे खड

महाशिवरात्रिको तयारी शुरु

फागुन ७, काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । 

महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । 

कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व

बेलायती रक्षा राज्यमन्त्री नेपाल आउँदै

फागुन ७, काठमाडौँ | मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार राजधानी आउँदै हुनुहुन्छ । 

राष्ट्रपति विद्याद

स्वास्थ्य शिविरमा उपचारका लागि आएका बिरामीको मृत्यु

फागुन ७, सप्तरी | नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा आज एक बिरामीको मृत्यु भएको छ । 

राजविराज नगरपालिका–५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका–६ धर्मपुर का ६२ वर्षी

आज सुन तथा चाँदीको मूल्य कति ? हेर्नुहोस्

फागुन ७, काठमाडौं | नेपाली बजारमा आज (मंगलबार) छापावाला सुन प्रतितोला ६२ हजार सात सयमा कारोबार भैरहेको छ | 

त्यस्तै तेजावी सुन प्रतितोला ६२ हजार छर सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

महासंघका अनुसार चाँदी आज प्रतितोला ७ सय असि रुपैयाँमा कारोबार भइरहे

अमेरिकामा गोली हानी तीन बालबालिकासहित चारको हत्या

फागुन ७, शिकागो | अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ । 

सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

मिचिगन राज्यको उत्त

प्रत्यक्ष निर्वाचनमा जान महासङ्घ सकारात्मक

फागुन ७, काभ्रेपलाञ्चोक । नेपाल पत्रकार महासङ्घले प्रस्ताव गरेको प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा पत्रकार सङ्घ सङ्गठनका नेतृत्व तथा प्रतिनिधि सकारात्मक देखिएका छन् । 

नेपाल पत्रकार महासङ्घको आह्वान तथा काभे्र शाखाको आतिथ्यमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज सम्पन्न सर्वपक्षीय बैठकम