Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

प्रकाशमान सिंह र सुजाता कोइरालाले गरे उम्मेदवारी दर्ता

मंसिर २५, काठमाडौं | नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत चुनावका लागि प्रकाशमान सिंहले सभापतिमा र सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन्। शनिबार दिउँसो उनीहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

नेता सिंहले यसअघि नै आफ्नो उम्मेदवारी घोषणा गरेका थि

पदाधिकारीमा यस्तो बन्यो सभापति देउवाको ‘टिम’

मंसिर २५, काठमाडौं | नेपाली काँग्रेस संस्थापन समूहले अझै आधिकारिक प्यानल घोषणा गर्न सकेको छैन। उम्मेदवारी दर्ता गर्ने समय घर्किँदै गएपनि पार्टी संस्थापन समूहले आफ्नो प्यानललाई पूर्णता दिन सकेको छैन। यद्यपि सहमहामन्त्रीका उम्मेदवार पनि टुंगो लगाएको जनाएको छ।

सभापति शेरबहादुर देउवा

अन्ततः चुनावी दौडबाट बाहिरिए पौडेल ! महाधिवेशनको प्रतिस्पर्धामा नरहने घोषणा !

मंसिर २५, काठमाडौं | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा आफू प्रतिस्पर्धामा नरहने घोषणा गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै पौडेलले आफू प्रतिस्पर्धामा नरहे तर राजनीतिमा भने सक्रिय नै रहने उल्लेख गरेका छन्।

मनोनयनका क्रममा संस्थापनइतरबाट सर्वसम्

शेयर बजारको वर्षकै न्यून बिन्दुमा नेप्से !

मंसिर २५, काठमाडौं | शेयर बजारको वर्षकै न्यून बिन्दुमा नेप्से पुगेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार तीन हजार १९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर कारोबार बन्द भएको

एमाले केन्द्रीय समिति बैठकका १५ एजेण्डा, हेर्नुहोस् !

मंसिर २५, काठमाडौं | नेकपा (एमाले)को केन्द्रीय समितिको बैठक आज भक्तपुरको गट्ठाघरमा सुरु भएको छ। एमालेको दसौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय समिति बैठक आज दिउँसो करिब १ : २० सुरु भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए। बैठकमा शपथ ग्रहण बाँकी भएका केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको

एमाले सल्लाहकार परिषदको अध्यक्षमा बोहोरा चयन

मंसिर २५, काठमाडौं | नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन्। एमालेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा बोहोरालाई परिषदको अध्यक्षमा चयन गरेको हो।

बोहोरा उमेर हदका कारण यस वर्षबाट कार्यकारी भूमिकाबाट बाहिरिएका थिए

प्रदेशको नेतृत्व चयनमा जुट्यो माओवादी !

मंसिर २५, काठमाडौं | नेकपा (माओवादी केन्द्र) ले शनिबार एकसाथ प्रदेश सम्मेलन गर्दैछ। अधिवेशनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

त्यसका लागि प्रचण्ड बागमती प्रदेशको अधिवेशनस्थल राजधानीको यलम्बर पार्टी प्यालेसमा उपस्थित भएका छन्।

शेखरको टिमबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार !

मंसिर २५, काठमाडौं | नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाको टिमबाट डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।

रामचन्द्र पौडेल सभापतिको उम्मेदवार नबन्ने भएपछि यो समूहका नेताहरुले शेखर कोइरालाको नेतृत्वमा टिम बनाएको छ । महामन्त्रीमा विश

स्विट्जरल्याण्डमा ५ देखि ११ वर्षका बालिबालिकालाई खोपको अनुमति !

एजेन्सी | स्विट्जरल्याण्डको स्विस एजेन्सी फर थेराप्युटिक प्रोडक्ट (स्विसमेडिक) ले शुक्रबार त्यहाँ ५ देखि ११ वर्षका बालबालिकाका लागि फाइजर खोपको प्रयोगलाई स्वीकृत गरेको छ। स्विसमेडिकले आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा जारी गर्दै खोपका लागि आवेदनमा पेश गरिएको डाटालाई अध्ययन गरेको र क्लिनिकल पर

मलेसियामा मजदुर सडकमा ! तलब र भत्ता वृद्धिको माग !

मंसिर २५, काठमाडौं | मलेसियामा मजदुर सडकमा उत्रेका छन् ।  सन् २०२२ को शुरूदेखि नै मासिक तलब १५ सय रिंगेट र मासिक ३ तीन सय रिंगेट भत्ता हुनुपर्ने माग गर्दै मलेसियामा मजदुर सडकमा उत्रिएका हुन् । तलब वृद्धिको माग गर्दै मलेसियन ट्रेड युनियन कांग्रेस नेतृत्वमा मजदुरहरू सडकमा आएका हुन् । हा

विश्वप्रकाश शर्माले गरे मनोनयन दर्ता !

मंसिर २५, काठमाडौं | नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २ बजे महामन्त्रीमा उमेदवारी दर्ता भएको बताएका छन्। शर्माले आफ्नो टिमको बारेमा कुनै निर्णय नभए पनि २ बजे मनोनयन गर्ने तयारी गरेको बताएका थिए । उनले आफू शेरबहादुर देउवाको टिममा नरहेको बताए।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षमा आकांक्षी कोको छन् ?

मंसिर २५, काठमाडौं | नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा सुरु हुँदैछ। सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्धघाटन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनबाट ९ पदाधिकारीसहित २ सय २३ जनाको प्रदेश कमिटी चयन हुनेछ। द