Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

काठमाडौंका यी स्थानमा खोप लगाईदै

मंसिर २३, काठमाडौं | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खाप लगाउन आग्रह गरेको छ । मन्त्रालयले बिहिबार एक सूचना जारी गर्दै खोप लगाउन आग्रह गरेको हो । 

सूचनामा भनिएको छ–कोरोना भाइरसको जोखिम कम गर्नका लागि कोभिड–१९ विरुद्धको खोप नलगाई हुँदैन । त्यसैले १८

मुख्यमन्त्री पोखरेलले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

मंसिर २३, काठमाडौं | गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन्।

कांग्रेसको १४औं महाधिवेशन : आन्तरिक किचलो,उम्मेदवार छान्नै सकस

कमल बिक्रम जिसी, मंसिर २३, काठमाडौं | नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ। कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ।

संस्थापन पक्षले उम्मेदवारबारे

द्रुतमार्गमा खोकना विवाद : ४० किमीमध्ये तीनओटा प्याकेजको ठेक्का अन्योलमा

मंसिर २३, काठमाडौं | बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) को शुरू बिन्दु ललितपुरस्थित खोकनाको जग्गा विवाद हालसम्म सल्टिन नसक्दा ४० किलोमीटर ९किमी० मा पर्ने तीनओटा प्याकेजको ठेक्का अन्योलमा पर्ने देखिएको छ। दु्रतमार्गमा पर्ने सबै जग्गा अधिग्रहण गरिसकेको नेपाली सेनाले खोकना

परपुरुषसँग माया बसेपछि, वैदेशिक रोजगारीमा रहेका श्रीमानको गरिन् महिलाले हत्या !

मंसिर २३, काठमाडौं | सिन्धुपाल्चोकको गुम्बामा अर्कै पुरुषसँग मिलेर योजनाबद्ध रूपमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जुगल गाउँपालिका ३ गुम्बा बस्ने ३९ वर्षीय छेवाङ लामाको मंसिर २० गते हत्या भएको थियो ।

लामाको हत्या अभियोगमा प्रहरीले उनकी श्रीमती २८ वर्षीया निमा साङ्लो तामाङ

अकस्मात ! किन बोलायो, माओवादी केन्द्रले स्थायी कमिटीको बैठक ?

मंसिर २३, काठमाडौं |  नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय महाधिवेसनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ।

बिहिबार बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिनेछ।

२५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोज

साझा उम्मेदवार टुंगाे लगाउन पुनः छलफलमा पाैडेल समूह

मंसिर २२, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति र पदाधिकारीको उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल शुरु भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साे छलफल शुरु भएकाे हाे।
मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हु

केहि दिनभित्रै १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप लगाइने

मंसिर २२, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी थालेको छ । डा. विवेक कुमार लालले सरकारले केहि दिनभित्रै बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी थालेको जानकारी दिएका हुन् ।  

उनले भने, निकट भविष्यमा नै हामीसँग

नयाँ सार्वजिनक खरिद ऐन ल्याउँदैछाैं : मन्त्री झाँक्री

मंसिर २२, काठमाडौँ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढाएको बताएकी छन् ।

चौधौं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले देशको अर्थतन्त्रलाई च

म टिका लगाएर उपाध्यक्ष खाने व्यक्ति होइन : भीम रावल

मंसिर २२, काठमाडौँ | नेकपा एमालेका नेता भीम रावलले आफू टिका लगाएर उपाध्यक्ष खाने व्यक्ति नभएको बताएका छन्। बुधवार आफ्नो गृहजिल्ला अछाम पुगेर उनले यस्तो बताएका हुन्। उनले भर्खरै सम्पन्न दशौँ महाधिवेशनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भइदिनुस् न त भन्दै आफूलाई अनुरोध गरेको समेत

शशांक र प्रकाशमानबीच ‘वान टु वान’ वार्ता

मंसिर २२, काठमाडौँ | नेपाली काँग्रेसको संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार चयनका लागि सहमति जुटाउन नेताहरुबीच छलफल जारी छ। तर सहमति भने हुन सकेको छैन ।

बिहान संस्थापन इतर समूहका जिल्ला सभापति, प्रदेशसभा निर्वाचनमा विजयी तथा आकांक्षी नेतासहितका नेताहरुको छलफल भएको थियो भने त्य

भारतीय प्रधानमन्त्री मोदीले बोलाए आकस्मिक बैठक

मंसिर २२, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक बैठक बोलाएका छन्। भारतको तमिलनाडुस्थित निलगिरिस जिल्लाको कुन्नूरमा भएको सेनाको हेलिकोप्टर दुर्घटनापछि मोदीले आकस्मिक बैठक बोलाएका हुन्।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले वायुसेनाको हेलिकप्टर दुर्घटना हुनासाथ मोदीला