एमाले अध्यक्ष ओली अस्वस्थ
मंसिर २३, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनलाई सामान्य रुघाखोकी लागेको छ। अस्वस्थ भएपछि अध्यक्ष ओली घरमै आराम गरिरहेका छन्।
बिहीबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो। तर उनी अस्वस्थ भएका कारण आउन सकेनन्। ओलीका प्

