Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

कजाकस्तानमा इन्धनको मूल्यवृद्धि विरुद्ध भएको हिंसामा २२५ जनाको मृत्यु

एजेन्सी | कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो । ‘आपतकालको समयमा मारिएका २२५ शबको अन्त्यष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने । प्रदर्शनका क्रममा मारिएका सर्वसा

काठमाडौँ उपत्यकामा ३६ बुँदे आदेश जारी : के-के गर्न पाइन्छ ? (आदेशसहित)

माघ ४, काठमाडौँ | काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले ३६ बुँदे आदेश जारी गरेका छन्।

मंगलबार बसेको तीन जिल्ला प्रमुख जिल्ला अधिकारीको बैठकले मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनका लागि आदेश जारी गरेका हुन्। जा

अस्ट्रेलियामा कोरोनाबाट एकै दिन ७७ जनाको मृत्यु

माघ ४, काठमाडौँ | अस्ट्रेलियामा कोरोना संक्रमणबाट एकै दिन थप ७७ जनाको मृत्यु भएको छ। २४ घण्टायता अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था द गार्डियनका अनुसार अस्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७७ जनाको मृत्यु भएको छ।

संक्

लास जलाएपछि खरानीको सुप बनाएर पिउने अनौठो संस्कार !

एजेन्सी | दुनियाँमा मानव समुदायका असंख्य परम्परागत संस्कार विद्यमान छन् । संसारमा समुदायपिच्छे मानिसहरुको अन्तिम संस्कार गर्ने तौरतरिका पनि फरक-फरक छ । दक्षिण अमेरिकामा एउटा आदिवासी समुदाय यस्तो छ जहाँ मानिसको मृत्युपछि लास पोलेर खरानीको सुप बनाएर खाने चलन छ ।

लास जलाएको खरा

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण

माघ ४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनले फेसबुकमार्फत् कोरोना संक्रमण पुष्टि भएको जानकाररी जगराएका हुन्।

उनले लेखेका छन्, ‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखि

ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषको सम्बन्धविच्छेद

माघ ४, काठमाडौँ | दक्षिण भारतका सुपर स्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषबीच १८ वर्ष लामो दाम्पत्य जीवन टुंगिएको छ। दुवै सेलेब्रिटीले सामाजिक सञ्जालमा पोस्टमार्फत आफूहरूको सम्बन्ध टुटेको जनाएका छन्। धनुष र ऐश्वर्यालाई दक्षिणका विशेष जोडी भनिन्थ्यो।

धनुषले पनि

वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने सत्तागठबन्धनमा सहमति

माघ ४, काठमाडौँ | सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सिमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ। सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित रहेको न

ललितपुर महानगरमा आजबाट बुस्टर डोज खोप

माघ ४, काठमाडौँ | आजदेखि ललितपुर महानगरपालिकाले अग्रपंक्तिमा खटिनेहरुका लागि कोरोना खोपको बुस्टर डोज लगाउने भएको छ। विभिन्न ८ स्थानबाट बुस्टर खोप दिन लागिएको हो।

सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सिटी अस्पताल पुल्चोक, अल्का अस्पताल खरिबोट, निदान अस्पताल पुल्

स्थानीय तहको निर्वाचन समयमै हुन्छ : सरकारका प्रवक्ता कार्की

माघ ४, काठमाडौँ | सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन्। मंगलबार समन्वय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संविधान अनुसार समयमै निर्वाचन सम्पन्न हुने बताएक हुन्।

संविधानमा कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण घट्न लागेको हो ?

माघ ४, काठमाडौँ | एजेन्सी | छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। पछिल्ला १५ दिनमा भारतमा कोरोनाको संक्रमण फेरि तीव्र गतिमा फैलिइरहेको छ।

सन् २०२२ को पहिलो दिन २७ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएकोमा जनवरी १५ मा एकैदिन २ लाख ७१ हजार मानिसमा संक्रमण भएको थि

तोलामा एक सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

माघ ४, काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य आज पनि सामान्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सय रुपैयाँले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।     

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छाप

कस्तो छ आजको मौसम पूर्वानुमान ?

माघ ४, काठमाडौँ | नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न सुरु भएको छ। सो प्रणालीका कारण आज पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा पश्चिमी वायु