Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

बालिका बलात्कार गरेको आरोपमा कांग्रेस नेता कोइराला पक्राउ

माघ ४, काठमाडौँ | नेपाली कांग्रेस प्रदेश नम्बर १ समितिका सदस्य शिव कोइराला १० वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।बुढीगंग गाउँपालिका-१ टंकिसनबारीका कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार दिउँसो मोरङ पक्राउ गरेको हो।

सोमबार जिल्ला अदालत मोरङमा ‘जबर

महिनावारी सार्ने औषधी कतै तपाईं पनि प्रयोग गर्नुहुन्छ ? उसो भए विज्ञले सुझाएका कुरा बुझ्नुहोस्

माघ ४, काठमाडौँ | हिन्दु नारीहरुमा रजस्वलालाई धार्मिक दृष्टिकोणबाट अपशकुन मानिन्छ । त्यसैले विशेष पूजा पाठ होस् वा कुनै कार्यक्रम वा यात्रामा जानुपर्ने भयो भने औषधी खाएर आफ्नो महिनावारीको समय  पर सार्न धेरैलाई सही र सजिलो लाग्छ । महिनावारीको समय पछि सार्ने औषधी सहज रुपमा पाइन्छ । यो स

नेपालका ७५ प्रतिशत गोही भारतमा

माघ ४, काठमाडौँ | नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि सं २०४६) भारतको पटनामा भेटियो। वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो।

निकुञ्जअन्तर्गतको प्रजनन केन्द्रले नदीमा छाड्ने गोहीको अनुगमनका लागि रेडियो कलर ज

मधेशमा भोलि बिदा

माघ ४, काठमाडौँ | मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश घोषणा भएको खुशियालीमा भोलि सार्वजनिक बिदा दिइएको मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

प्रदेश सरकार गठन भएको ४ वर्षपछि आज दुई तिहाई मतद्वारा मधेश नाम

बालुवाटारमा सरकार सञ्चालन समन्वय समितिको बैठक जारी

माघ ४, काठमाडौँ | सत्तारुढ पाँच दलीय गठबन्धनको उच्च स्तरीय सरकार सञ्चालन समन्वय समितिको बैठक अहिले बसिरहेको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको समितिको बैठकमा स्थानीय तह निर्वाचनको मितिबारे छलफल हुने बताइएको छ।

निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको निर्वाचन ग

माघ ४ गते मंगलबार, कस्तो छ आजको राशिफल ?

माघ ४, काठमाडौँ | मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवबरीक झोर झमेलाको सामना गर्नुपर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहेकोछ । मान्यजनहरुको साथ सहयोग प्राप्त रहनाले कार्य सहज बन्नेछ कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तत

January 18, 2022 अछाम - ACM, अर्घाखाँची - AGK, इलाम - ILM, उदयपुर - UDP, ओखलढुङ्गा - OKL, कन्चनपुर - KNC, कपिलवस्तु - KPL, काठमाडौँ - KTM, काभ्रेपलान्चोक - KVP, कालिकोट - KLK, कास्की - KSK, कैलाली - KLL, खोटाङ्ग - KTG, गुल्मी - GLM, गोरखा - GRK, चितवन - CTW, जाजरकोट - JKT, जुम्ला - JML, झापा - JP, डडेलधुरा - DDL, डोटी - DT, डोल्पा - DLP, तनहुँ - TNH, ताप्लेजुङ्ग - TPL, तेह्रथुम - TRT, दाङ्ग - DNG, दार्चुला - DCL, दैलेख - DLK, दोलखा - DLKH, धनकुटा - DNK, धनुषा - DNS, धादिङ्ग - DHG, नवलपुर - NWL, नुवाकोट - NWK, पर्बत - PBT, पर्सा - PRS, पश्चिमी रुकुम - RKM, पाँचथर - PCT, पाल्पा - PLP, प्युठान - PTN, बझाङ्ग - BJN, बर्दिया - BRD, बाँके - BNK, बाग्लुङ्ग - BGL, बाजुरा - BJR, बारा - BR, बैतडी - BTD, भक्तपुर - BKT, भोजपुर - BJP, मकवानपुर - MKW, मनाङ्ग - MNG, महोत्तरी - MHT, मुगु - MG, मुस्ताङ्ग - MST, मोरङ्ग - MRG, म्याग्दी - MGD, रसुवा - RSW, रामेछाप - RMC, रुपन्देही - RPD, रोल्पा - RLP, रौतहट - RTH, लम्जुङ्ग - LMG, ललितपुर - LLT, सङ्खुवासभा - SKW, सप्तरी - SPT, सर्लाही - SLH, सल्यान - SLN, सिन्धुपाल्चोक - SDP, सिन्धुली - SDL, सिराहा - SRH, सुनसरी - SNS, सुर्खेत - SKT, सोलुखुम्बु - SLK, स्याङ्गजा - SNJ, स्वास्थ्य, हुम्ला - HML

मन्त्री आलेको सचिवालयका थप दुईमा संक्रमण

माघ ४, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।

सोमबार गर

January 18, 2022 झापा - JP, समाज

बालविवाह मुद्दामा पाँच जनालाई कैद

माघ ४, काठमाडौँ | बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो । 

साथै उनीहरूलाई जनही रु पाँच/पाँच हजार जरिवानाको

अफगानिस्तानमा शक्तिशाली भूकम्प

माघ ४, काठमाडौँ | अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प गएको छ। अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ। भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन्।

तुर्कमेनिस्तानसँग

‘धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाही हुन्छ’

माघ २, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशालास्थित नेपाल भारत पशुपति मैत्री धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।

आज उक्त धर्मशाला निरीक्षण गर्दै उनले नियम विपरीत धर्मशाला निर

कांग्रेस प्रदेश १ सदस्य बलात्कार अभियोगमा पक्राउ

माघ २, काठमाडौँ | नेपाली कांग्रेस प्रदेश १ समितिका सदस्य शिव कोइराला १० वर्षीया बालिका बलात्कार अभियोगमा पक्राउ परेका छन्।

मोरङ बुढीगंगास्थित टंकिसिनवारीका नेता कोइराला कांग्रेसको पहिलो प्रदेश अधिवेशनबाट १ नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए। स्थानीय १० वर्षीय बालिकालाई

विवेकशील साझाका रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

माघ २, काठमाडौँ | विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालबाट आफूलाई कोरोना पोजिटिभ देखिएको भन्दै आफ्नो सम्पर्कमा रहेकालाई सावधानी अपनाउन आग्रह गरेका छन् । 

उनले अस्पतालमा स्वास्थ्य परिक्षण गरेपछि घरमा सुरक्षित रुपमा बसेको