Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गुल्मीका दुई शिक्षक संगठनविच एकता

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/असोज ३, गुल्मी । गुल्मीका दुई शिक्षक संगठन विच  एकता  गरिएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन विच आज सदरमुकाम तम्घासमा भएको भेलामा  एकता  भएको हो । विगतमा  एकिकृत नेकपा माओवादीबाट मोहन बैद्य सवै फुटेर अलग भएका उनि निकट शिक्षकहरु पार्टी एकता पछि पुनः उनिहरु पनि एकता गरेका हुन् ।

एकता भेलालाई सम्वोधन गर्दै  एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष भोला सापकोटाले दुई पटक सम्म शिक्षा मन्त्री भएका माओवादी नेताहरुले शिक्षकहरुको तलव बृद्धि लगायतका सेवा सुविधा बढाएको जिकिर  गर्दै आफ्नो संगठनमा शिक्षकहरु लमबद्ध हुन् अपिल गरेका थिए ।

कार्यक्रममा  नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य तथा शिक्षक संगठनका ५ नम्वर प्रदेश ईञ्चार्ज  हकि हुसैन झ अर्का पोलिटव्युरो सदस्य दिनेश पन्थी, गुल्मी जिल्ला संयोजक दिनेश पन्थी, सम्मेलन आयोजक समिति सदस्यहरु क्रमशः  युवराज केसी,  अर्जुन बुढा मगर, भुपाल पोखरेल,  शैक्षिक गणतान्त्रिक मञ्चका जिल्ला अध्यक्ष खुमबहादुर थापा , प्रेस सेन्टरका केन्द्रिय प्रतिनिधी प्रेम सुनार लगायतको विशेष आतिथ्यता रहेको थियो ।

एकता भेलाले निवर्तमान अध्यक्ष  डेलराज खनाललाई नै पुनः अध्यक्ष पदमा चयन गरेको छ ।   सो संगठनको ईन्चार्जमा भने एकता प्रकृयाबाट आएका रामकृष्ण कँडेललाई चयन भएका छन् ।  उपाध्यक्षहरु क्रमशः राजु गौतम , छविलाल भण्डारी, कृष्ण पाण्डे, ईन्द्र्रबहादुर बिक., प्रभा शर्मालाई चयन गरिएको छ ।  सचिवमा प्रेम चन्द र कोषाध्यक्षमा गोकर्ण शर्मा चयन भएका छन् । सह–सचिवमा क्रमशः गुणदेव सिंजाली, यमबहादुर थापा मगर , ऋषिराम पाण्डे , रमेश पुरी र वावुराम खत्रीलाई चयन गरिएको छ ।  कुल ६५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको र ४ महिना भित्र सम्मेलन गर्ने उपाध्यक्ष राजु गौतमले जानकारी दिए ।

त्यस्तै दर्लिङ्गका शिक्षक तेजबहादुर सोनारको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकारहरुमा मुक्तबहादुर गौतम, लक्ष्मी खनाल लगायत रहेको र अन्य सदस्य थप गर्न बाँकी रहेको बताईएको छ ।   अध्यक्ष डेलराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजु गौतमको स्वागत मन्तव्य र  जिल्ला ईञ्चार्ज रामकृष्ण कँडेलको सञ्चालन रहेको थियो ।