2026-09-10 01:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

शिक्षक संगठनको एकता भेला सम्पन्न

असोज ३, इलाम । एकिकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल प्रगतीशिल शिक्षक संगठनविच एकता भेला सम्पन्न भएको छ । 

एकतापछि राजेन्द्र चौहानको अध्यक्षतामा ५९ सदस्यीय कार्य समिती गठन भएको छ । उपाध्यक्षमा धनबहादुर थापा, लेखनाथ दाहाल, खिनमाया परियार, टेकबहादुर पौडेल,सचिव गंगाप्रसाद दाहाल, सहसचिव खडग कडेँल र सुमिता राई, कोषाध्यक्ष चम्पादेवी भण्डारी निर्वाचित भएका छन । 

सदस्यहरुमा अर्जुन शर्मा, शेखर निरौला, दिपकप्रसाद निरौला, इन्दिरा देवान, अम्बिका बस्नेत, पञ्च सुव्वा लगायत रहेका छन । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन शर्मा रमणको प्रमुख आतिथ्यता र फ्रयाक्स इन्र्चाज टिका घिमिरेको बिशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सचिव गञ्जु प्रधान, एकिकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष धनबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । केन्द्रिय सदस्य खिनमाया परियारको स्वागत रहेको कार्यक्रमको संचालन केन्द्रिय सदस्य डिकेन्द्र लिम्बुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो