Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

अमेरिकामा निखिता थापाको नयाँ गितको भिडियो सार्बजनिक

विजय थापा, वाशिंगटन डिसी l अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको नया नेपाली गित सयौ आँखा भिडियो

September 6, 2016 झापा - JP, समाज

सुरुङ्गामा करेन्ट लागेर ४० वर्षे गोपालको मृत्यु

भदौ २१, सुरुङ्गा । निर्माणाधिन घरमा पानी लगाउँदै गर्दा करेन्ट लागेर झापाको कनकाई–३, सुरुङ्गामा ४० वर्षीय गोपाल उप्रेतीको मृत्यु भएको छ । उप्रतीको सोमबार विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । 

उप्रेती दुई

एक खर्ब थपेर पूरक बजेट ल्याउने सरकारी तयारी

भदौ २१, काठमाडौँ । अर्थमन्त्री कृष्णबहादुर महराले चालू आर्थिक वर्षको बजेटमा करिब एक खर्ब रुपैयाँ थप गरी पूरक बजेट ल्याउने तयारी गरेका छन् ।

राष्ट्रिय योजना आयोगले स्रोतको जोहो हुनसक्ने बताएपछि अर्थमन्त्री महरा पूरक बजेट ल्याउने गृहकार्यम

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई प्रवेश निषेध

भदौ २१, काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रेस पासका आधारमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।

सूचना विभागको कार्ड देखाएर प्रवेश पाइने प्रधानमन्त्री कार्यालयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बने

राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर ल्याउने

भदौ २१, काठमाडौं । डलर अभाव पुरा गर्न नेपाल राष्ट्र बैंकले एक करोड डलर ल्याउने तयारी गरेको छ ।

विभिन्न वाणिज्य बैंकले दसैंसम्म डलर ल्याउने तयारी गरिरहेकोमा निजी बैंकले विदेशबाट डलर ल्याउँदा विनिमय दर फरक पर्ने भन्दै आफैं डलर ल्याउने तयार

भूकम्पपीडितलाई ‘तत्काल’ ३ लाख अनुदान, २ लाख ऋण

भदौ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट भएका वास्तविक भूकम्पपीडितको नाम थपिने र सहयोग उपलब्ध गराउने सबै भूकम्पपीडितलाई एक लाख रुपियाँ थप गरी तीन लाख रुपियाँ अनुदान दिइने बताएका छन् ।

प्रधानमन्त्रीले भूकम्पपीडितलाई

खाडी मुलुकमा सुरक्षा गार्ड पठाउन सरकारले यसकारण रोक्यो

भदौ २१, काठमाडौं  व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसिया र खाडी मुलुकलगायतमा सुरक्षा गार्डका रुपमा जाने नेपाली कामदारल

भारतीय ट्याङ्करको ठक्करबाट वृद्धको मृत्यु

भदौ २०, मोरङ । मोरङको विराटनगर–८ स्थित कोसी राजमार्गमा आज बिहान भारतीय नम्बरको ट्याङ्करको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । 

बिहान १०: ३५ बजेतिर इटहरीबाट रानीतर्फ जाँदै गरेको को१३प ५३३४ नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्

यौन क्रियाकलापका लागि मोलमोलाइ गरिरहेका ११ पक्राउ

भदौ २०, काठमाडौँ । ललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई आइतबार ग्वार्कोबाट पक्राउ गरेको छ ।

प्रधानमन्त्री दाहाललाई थाइल्याण्ड भ्रमणको निम्तो

भदौ २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आगामी असोज २२ गतेदेखि सुरु हुने एसिएन कोअपरेटिभ समिटमा भाग लिन थाइल्यान्ड सरकारले निमन्त्रणा गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा थाइल्यान्डका राजदूत भुट्टी भुट्टीसान्टले भेटव

बाढीले भत्काएको पानी तार्ने पुल निर्माण

भदौ २०, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ मा पर्ने सुरौदी खोलामा निर्माण गरिएको ढलानको पानी तार्ने पुल भत्किएपछि एक महिनाको प्रयासमा निर्माण गरी पानी सञ्चालन गरिएको छ । 

गत असार २ गते राति खोलामा आएको बाढीले पानी तार्ने पुल