विजय थापा, वाशिंगटन डिसी l अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको नया नेपाली गित सयौ आँखा भिडियो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा, वाशिंगटन डिसी l अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको नया नेपाली गित सयौ आँखा भिडियो "/>
2026-10-10 03:51 AM
काठमाडौँ - KTM

अमेरिकामा निखिता थापाको नयाँ गितको भिडियो सार्बजनिक

विजय थापा, वाशिंगटन डिसी l अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको नया नेपाली गित सयौ आँखा भिडियो सार्बजनिक भएको छ l 

यस गीतका गीतकार दिनेश अधिकारी हुन् भने गीत संयोजन तथा व्यवस्थापन हरि लम्सालले गरेका छन् l सेप्टेम्बर ५  तारिख डिसीबाट सार्बजनिक गरिएको यो गीत शम्भु कुमार तन्डुकारले अभिलेख (रेकर्ड्स) गरेका हुन l यस गितमा नेपाल कि चर्चित मोडल ज्योति छेत्रीले नृत्य तथा अभिनय गरेकी छिन् भने छेत्री नेपालकि मिस टिनको उपाधि जितेकी छिन् l

अहिले कि सर्बाधिक चर्चित गायिका निखिता थापा विभिन्न पुरस्कार बाट सम्मानित भै सकेकी छिन् l नृत्य सम्पादन युवा नृत्य-निर्देशक नबिन केसीले गरेका छन् भने यसका निर्देशक लामो समय देखि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका बुद्ध लामाले गरेका हुन् l 

प्रकाशन प्रस्तुति (पोस्ट प्रोडक्सन) सुबाश अर्यालले गरेका हुन्  l निर्देशक बुद्ध लामाले यसमा बिशेष सहयोग गर्ने  समिर मानन्धर तथा छेकी साउरियाँतेलाई बिशेष धन्यबाद दिएका छन् l

भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने