भदौ २०, मोरङ । मोरङको विराटनगर–८ स्थित कोसी राजमार्गमा आज बिहान भारतीय नम्बरको ट्याङ्करको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । 

बिहान १०: ३५ बजेतिर इटहरीबाट रानीतर्फ जाँदै गरेको को१३प ५३३४ नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, मोरङ । मोरङको विराटनगर–८ स्थित कोसी राजमार्गमा आज बिहान भारतीय नम्बरको ट्याङ्करको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । 

बिहान १०: ३५ बजेतिर इटहरीबाट रानीतर्फ जाँदै गरेको को१३प ५३३४ नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्"/>

2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय ट्याङ्करको ठक्करबाट वृद्धको मृत्यु

भदौ २०, मोरङ । मोरङको विराटनगर–८ स्थित कोसी राजमार्गमा आज बिहान भारतीय नम्बरको ट्याङ्करको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । 

बिहान १०: ३५ बजेतिर इटहरीबाट रानीतर्फ जाँदै गरेको को१३प ५३३४ नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्लु बी११ए ८२८६ नंको ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको थियो । 

सो दुर्घटनामा परी स्कुटरमा सवार विराटनगर–४ बस्ने ६६ वर्षीय भोजराज कोइरालाको मृत्यु भएको हो । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका कोइरालालाई उपचारका लागि न्युरो अस्पताल पु¥याउनेबित्तिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक धनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो । 

ठक्कर दिने ट्याङ्करलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई