Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

ठेकेदारले समयमा काम नगर्दा सडक अलपत्र

भदौ २०, पर्वत । पन्ध्र महिनामा काम सक्ने गरी २०७१ साल फागुनमा सुरु गरिएको तीन किलोमिटर सडकको कालोपत्र गर्ने काम हालसम्म पनि पूरा नहुँदा पर्वतका ३४ गाविसका यात्रुले सास्ती भोग्नु परेको छ । 

पन्ध्र महिनामा काम सक्ने गरी नियमित सञ्चालन

जमिन चिरा परेपछि स्थानीयवासी त्रसित

भदौ २०, म्याग्दी । म्याग्दीको बेगखोला–१ बाँसबोटमा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बस्तीदेखि माथिबाट पहिरो खस्न थालेपछि बाँसबोट र लिस्नेका स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेका छन् । 

बाँसबोट र लिस्

September 5, 2016 पर्बत - PBT, समाज

सांसदको गीतमा दर्शक छमछमी नाचे

भदौ २०, पर्बत । नारीहरुको महान पर्ब तीजको अबसरमा जिल्लाको देउपुर गाबिससमा आयोजित तीज महोत्सबमा सांसद कल्पना चापागाईको गीतमा दर्शकहरु छमछम नाचेका छन । 

सो गाबिसको वडा नं १ मैदानमा निर्माण सम्पन्न भएको सत्तल उद्घाटन गर्न पुगेकी सांसद

फ्लो अप: खुल्दै मेडिकलवालाको कालो कर्तुत, को-को बोले मेडिकलवालाको विरुद्ध ?

मेडिकल पसलेले आफूहरुलाई अनावश्यक औषधि दिई चर्को मूल्य लिने र स्वास्थ्य माथि नै खेलवाड गरेको भन्ने सर्वसाधारणको आक्रोश छ । पीडितले विनासित्तैमा दुःख पाएको दुःखेको गरेका छन् । उनीहरुले मेडिकलवालालाई कडा कारवाहीको माग समेत गरेका छन् । फार्मेसी मात्र पढेका औषधि पसलेले आफू डाक्टर नै पास गरेजस्तै गरी विरामी चेकजाँच गर्ने र औषधि दिने गरेपछि सर्वसाधारणले जनधनको क्षति व्यहोर्नुपरेको छ ।

खुल्दै मेडिकलवालाको कालो कर्तुत, को-को बोले मेडिकलवालाको विरुद्ध ?

मेडिकल पसलेले आफूहरुलाई अनावश्यक औषधि दिई चर्को मूल्य लिने र स्वास्थ्य माथि नै खेलवाड गरेको भन्ने सर्वसाधारणको आक्रोश छ । पीडितले विनासित्तैमा दुःख पाएको दुःखेको गरेका छन् । उनीहरुले मेडिकलवालालाई कडा कारवाहीको माग समेत गरेका छन् । फार्मेसी मात्र पढेका औषधि पसलेले आफू डाक्टर नै पास गरेजस्तै गरी विरामी चेकजाँच गर्ने र औषधि दिने गरेपछि सर्वसाधारणले जनधनको क्षति व्यहोर्नुपरेको छ ।

मदन बाल क्लवको अध्यक्षमा सन्देश गौतम चयन

भदौ १८, मकवानपुर । मदन बाल क्लव हेटौडा ९ मदनपथको अध्यक्षमा सन्देश गौतम चयन हुनु भएको छ । 

आज भएको भेलाले गौतमको अध्यक्षतामा ७ सदस्य कार्यसमिती चयन गरेको छ । समितिको उपाध्यक्षमा साइमा कुइकेल,सचिवमा दिब्या राउत, सहसचिवमा दिया क्षेत्रि

दाजुले बहिनीलाई श्रीमती बनाएको आजै सुनियो, बुहारीलाई श्रीमती बनाई कोठामा थुनियो

आजको दिन दाजु भाई दिदी वहिनीले श्रद्धा गर्नु पर्ने दिन तर आजकै दिन एक दाजु भनाउँदोले वहिनी संग लभ चक्कर चलाएर भगाएको कुरा सुन्दा मेरो ज्यान सिरिङ्ग ग¥यो । सहोदर दाजु वहिनी हुन कि के हुन भनेर मैले सोधे । होईन काकाकी छोरी हो भनेर उनले जवाफ दिईन् । त्यो पनि विवाहित वहिनी भएको उनले खुलासा गरिन् ।

हस्तीचौरमा भव्य तिज गीत प्रतियोगिता

प्रेम सुनार/भदौ १८, गुल्मी । नेपाली कांग्रेस हस्तीचौर गाउँ कार्य समितिको आयोजनामा आज भव्य तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।  १२ वटा सहभागि टिमहरुलाई पछाडी पार्दै दोहली कल्यारको वुद्ध ज्योति युवा क्लव प्रथम भएको छ । त्यस्तै कल्यारकै तमु समुहले दृत