Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

माओवादी लडाकुको प्रियालाई पत्र

प्राण प्यारी प्रियसी

प्रेमिल सम्झना ।

प्रियसी यतिखेर तिमीलाई पत्र कोरिरहेको मितिसम्म मेरो ढुकढुकी चल्दै छ । तरपनि तिमीले यो पत्र हात पार्ने समयसम्म सायद मेरो सास रहन्छ या रहदैन त्यो त देशलाई कतिखेर मेरो रगतको आवश्यकता पर्छ भन्ने कुरामा भर

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो, १० जनाको सनाखत

भदौ १०, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर

पौडेलले गरिन आत्माहत्या

भदौ १०, पर्वत । पर्वतमा आत्माहत्या गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । 

हप्ता प्रन्ध्र दिनमा जिल्लामा आत्माहत्या गर्नेको संख्या ४ पुगेको छ । विहिबार साँझ सात बजे खानीगाउँ ३ फलेवासकी ३४ बर्षिया विष्णु तिवारीकी २८ बर्षे श्रीमती

बैदेशिक रोजगारीमा जाने युवालक्षित स्वास्थ्य मन्त्री गगन थापाको पहिलो निर्णय

भदौ १०, काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले बैदेशिक रोजगारमा जाने युवाहरुलाई लक्षित पहिलो निर्णय गरेका छन् । <

रातारात करोडपति बन्न बिरामीलाई झोला भरि औषधि

औषधि पसलेहरु सर्वसाधारणको सोझोपनको फाईदा उठाएर झोला भरि अनावश्यक औषधि थमाउदै आफू रातारात करोडपति बनेका छन् । आफ्नो स्वास्थ्य जस्तो संवेदनशील कुरामा सर्वसाधारणले वेवास्ता गरेको पाइन्छ भने औषधिवालाले सोही वेवास्ताको फाईदा लिन सर्वसाधारण विरामीलाई झोलाभरि नचाहिदो औषधि भरिदिन्छन् ।

घरजग्गा करको विवाद समाधान गर्न सुझाव समिति गठन

रोशन पोखरेल/भदौ १०, विराटनगर । विराटनगरमामा उत्पन्न घरजग्गा करको विवाद समाधान गर्न उपमहानगरको पहलमा परिमार्जन सुझाव समिति गठन भएको छ । 

समितिको संयोजकामा अर्थशास्त्री डा. भेषप्रसाद धमला चयन हुनुभएको छ । सात दिनभित्र सुझाव र परामर्श

श्रीमतीको लहलहैमा लागेर बुद्धिबहादुरले यसरि हत्या गरे आफ्नै आमाको

सुतेका श्रीमान्लाई उनकी श्रीमतीले तीनपटक सम्म उठाउने प्रयास गरिन् तर बुद्धिबहादुर नउठेपछि अन्तिम पटक ओढेको कपडा निकालेर बुद्धिबहादुरलाई आफू र सासू सुतेको ठाउँमा ल्याएको बयानका क्रममा बुद्धिले बताएका छन् । “पटक पटक कि जग्गा आफ्नो नाममा गर्न कि त आमालाई नै मार्न दबाब दिएको देखिएको छ”, घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक सुवास भट्टले भन्नुभयो, “नत्र छोडेर जाने धम्कीसहित बुद्धिलाई मानसिक रुपमा टर्चर दिने गरेको देखिन्छ । अन्त्यमा श्रीमान् श्रीमतीकै योजनामा हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।”

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो, १७ घाइतेको उद्धार

भदौ १०, चितवन । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास सम

गौरा पर्व डडेल्धुरा लगायत सुदूरुपश्चिममा विशेष उल्लासका साथ मनाईयो

ललित बोहरा/भदौ ९, डडेल्धुरा । गौरा पर्व बिहीबार डडेल्धुरा लगायत सुदूरुपश्चिममा विशेष उल्लासका साथ मनाइदैछ । 
<

‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन

गायक खेमराज गुरुङको निधन भएको छ । ‘वारि जमुना पारि जमुना’,‘आलुतामाले’ लगायतका चर्चित गीतका गायक खेमराजको चावहिलस्थित मेडिकेयर अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

August 25, 2016 राजनीति

कांग्रेसबाट प्रचण्ड सरकारमा जाने मन्त्रीहरुको नामावली यस्तो छ !

भदौ ९,काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच १४ ओटा मन्त्रालयको बाँडफाँडमा सहमति जुटेको हो ।

जसअनुसार पौडेलपक्षले पाँ

फेवातालमा डुबेर एक जनाको मृत्यु

भदौ ९, पोखरा । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज मध्याह्न स्याङ्जा टुनीबोट गाविस घर भई हाल पोखराको रत्नचोकमा बस्दै आएका अमृत मगरको मृत्यु भएको छ । 

तालमा डुबेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि गण्