भदौ १०, पर्वत । पर्वतमा आत्माहत्या गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । 

हप्ता प्रन्ध्र दिनमा जिल्लामा आत्माहत्या गर्नेको संख्या ४ पुगेको छ । विहिबार साँझ सात बजे खानीगाउँ ३ फलेवासकी ३४ बर्षिया विष्णु तिवारीकी २८ बर्षे श्रीमती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, पर्वत । पर्वतमा आत्माहत्या गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । 

हप्ता प्रन्ध्र दिनमा जिल्लामा आत्माहत्या गर्नेको संख्या ४ पुगेको छ । विहिबार साँझ सात बजे खानीगाउँ ३ फलेवासकी ३४ बर्षिया विष्णु तिवारीकी २८ बर्षे श्रीमती"/>

२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पौडेलले गरिन आत्माहत्या

२०७३, १० भाद्र शुक्रबार ०९:२२

भदौ १०, पर्वत । पर्वतमा आत्माहत्या गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । 

हप्ता प्रन्ध्र दिनमा जिल्लामा आत्माहत्या गर्नेको संख्या ४ पुगेको छ । विहिबार साँझ सात बजे खानीगाउँ ३ फलेवासकी ३४ बर्षिया विष्णु तिवारीकी २८ बर्षे श्रीमती उषा तिवारीले आत्माहत्या गरेको जिप्रका पर्वतले जनाएको छ । 

मोदीबेणी घाटको किनारमा छाता र चप्पल राखी नदीमा हाम फालेको पारिवारीक स्रोतलाई उदृढ गर्दै जिप्रका पर्वतले जनाएको छ । आत्माहत्या गर्नुको कारण बारे खोज तथा अनुसन्धान भैरहेको जिप्रका पर्वतले जनाएको छ । 

पर्वतमा पछिल्लो समयमा आत्माहत्याका घटनाहरु नौला हुन छोडेका छन् । गरिवि, बेरोजगार, बैदेशिक रोगजार, महिला हिंसा तथा पारिवारीक कलह तथा असमझदारीका कारण जिल्लामा आत्माहत्याका घटना बढ्दै गएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु