ललित बोहरा/भदौ ९, डडेल्धुरा । गौरा पर्व बिहीबार डडेल्धुरा लगायत सुदूरुपश्चिममा विशेष उल्लासका साथ मनाइदैछ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ ९, डडेल्धुरा । गौरा पर्व बिहीबार डडेल्धुरा लगायत सुदूरुपश्चिममा विशेष उल्लासका साथ मनाइदैछ । 
<"/>
2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौरा पर्व डडेल्धुरा लगायत सुदूरुपश्चिममा विशेष उल्लासका साथ मनाईयो

ललित बोहरा/भदौ ९, डडेल्धुरा । गौरा पर्व बिहीबार डडेल्धुरा लगायत सुदूरुपश्चिममा विशेष उल्लासका साथ मनाइदैछ । 

सुदूरपश्चिमेलीको प्रमुख चाडका रुपमा गौरा पर्व आज मनाइदैछ ।  

भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्व आज विशेष उत्सवका रुपमा मनाउन लागिएको हो । पहिलो दिन पञ्चमीका दिन  घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गर्ने गरिन्छ । 

यो पर्वमा महेश्वरसहित दुबोको पूजा गरिन्छ । आज दुबोको पूजा गर्नाले दुबो जसरी सन्ताल फैलिन्छन् भन्ने जनविश्वास रहिआएको छ । यहाँका नागरिकहरुले देउडा गीत गाएर नृत्य गरी रमाइलो समेत गर्ने गर्दछन ।

यस्तै सुदुरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दशैं भन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ । यसैबीच गौरा पर्वको अवसरमा सुदूरपश्चिमवासी काठमाण्डुको टुँडिखेलमा देउडा गीत र नृत्य प्रस्तुत गरिरहेका छन । 

कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल पनि सहभागि भएका छन् । गौरा पर्वका अवसरमा राष्ट्रपति विद्यादृवी भण्डारीले शुभकामना दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई