Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

उपचार नपाएर दुई दूधेबालिकाको मृत्यु

भदौ ११, हुम्ला । जिल्लाको मध्यभेगमा पर्ने रोडिकोट गाविसस्थित स्वास्थ्य चौकीमा उपचार सेवा नपाएर दुई दूधेबालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रोडिकोट–८ का राजबहादुर कार्कीको आठ महिनाको छोरी सुशीला र सोहि ठाउँ बस्ने अङ्गत कार्कीको दुई महिन

पुनःनिर्माणलाई प्राथमिकता दिन आग्रह

भदौ ११, काठमाडौँ । आरुघाटवासीले भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसंग आग्रह गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आरुघाटवासीले सामूहिक भेट गरी भूकम्पपछिको पुनःनिर्माण

सातौं राष्ट्रिय खेलकुदका ३० खेलहरु पूर्वमा हुँदै

भदौ ११, विराटनगर । सातौं राष्ट्रिय खेलकुदका ३० खेलहरु पूर्वका विभिन्न जिल्लामा हुने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनु भएको हो ।

सरकारले दियो साउदीमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन म्यानपावरलाई निर्देशन

भदौ ११, काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले साउदीमा अलपत्र चारजना नेपालीलाई पाउन बाँकी तलव सुविधा दिलाएर तत्काल नेपाल फर्काउन म्यानपावरलाई निर्देशन दिएको छ । ग्रीनल्यान्ड ओभरसिज म्यानपावर सर्भिस प्रालिका सञ्चालकलाई शुक्रबार मन्त्रालयमा बोलाएर नेपाल फर

बन्दीपुर नगरपालिकाद्वारा संरक्षित उपक्षेत्र घोषित

भदौ ११, तनहुँ । बन्दीपुर नगरपालिका कार्यालयले बन्दीपुर क्षेत्रभित्र र बाहिरको करिब ५०० मि क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरेको छ । 

पर्यटकीय नगरी बन्दीपुरमा घर निर्माण गर्दा पश्चिमेली शैली झल्किने वस्तु प्रयोग गर्न नपाइ

सयपत्रि महिला सेवाले तिज विशेष कार्यक्रम गर्दै

भदौ ११, विराटनगर । सयपत्री महिला सेवा केन्द्रले आज तीज कार्यक्रम गर्ने भएको छ । 

हरितालिका तीजको अवसर पारेर आयोजना गरिने तीज कार्यक्रमा एकल जेष्ठ नागरिकहरुलाई सम्मान गरिने संस्ंथाका अध्यक्ष मञ्जु चापागाईंले बताउनु भएको छ । 

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भदौ १०, मोरङ । पथरी–शनिश्चरे–१ स्थित जाँते मोडमा आज मोटरसाइकल र साइकल एक ठोक्किँदा मोटरसाइकल चालक झापा गरामनी–८ का राजु तिम्सिनाको मृत्यु भएको छ । 

मे७प ४३०२ नंको मोटरसाइकल र साइकल ठोक्किँदा दुर्घटनामा परेर गम्भीर घाइते भएका तिम्सिन

घैटो फुटाई प्रतियोगीताको सबै पुरस्कार आग्राको कब्जामा

भदौ १०, मकवानपुर । चर्चित खेलमा परिणत हुदैँ आइरहेको घैँटो फुटाई प्रतियोगिताको तिन वटै पुरस्कारमा आग्रा युवा क्लवले कब्जा जमाएको  छ । 

विगत  २१ वर्ष देखि उत्तरी थाहा नगरपालिकामा हुदैँ आइरहेको प्रतियोगिता यस बर्ष पनि थाहानगर

कपिलवस्तुमा बसको ठक्करबाट एकको मृत्यु , १ जना गम्भीर घाइते

कमल बेल्बासे/भदौ १०, कपिलवस्तु । कपिलवस्तुमा आज दिउंसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का १ जना गम्भीर घाइते भएका छन् । 

कृष्णनगरबाट चन्द्रौटा तर्फ आइरहेको लु ५ प ४१९० नम्वरको मोटरसाइकलाई शिवराज नगरपालीका स्थीत गड

दुबई सरकारको यस्तो निर्णयपछि नेपाली कामदारलाई पर्यो फसाद

भदौ १०, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) पनि बंगलादेशी कामदार लिन तयार भएको छ । साउदी अरेबियाले बंगलादेशी कामदार लिन था

भारतमा एकै परिवारका पाँच नेपालीको मृत्यु

भारतको सिमलामा बाढी पहिरोमा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । घटना गत आइतबार राति घटेको भएपनि प्रहरीले शुक्रबारमात्रै घटनाबारे जानकारी दिएको बताइएको छ ।