Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

पशुगणनाका लागि गणना पद्धतिको खोजी

साउन २०, काठमाडौँ । पशुपन्छी विकास मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागसँग समन्वय गरी देशभर रहेका पशुको गणना गर्ने भएको छ । 

मन्त्रालयले पशुपन्छी गणनाबारे अवधारणा तयार गर्न रु ९१ लाख बजेट विनियोजन गरेको छ । पशु गणनाका लागि कुन पद्धत

ललितपुरका पन्ध्र घरपरिवार विस्थापित हुने खतरामा

साउन २०, ललितपुर । अविरल वर्षाका कारण आएको पहिरोले १५ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । 

भट्टेडाँडा–९, काल्चेमा गएको पहिरोले सो अवस्था ल्याएको स्थानीयवासी विष्णुप्रसाद तिमल्सिनाले बताउनुभयो । लगनखेलबाट ३५ किलोमिटरको दूरी

नवलपरासीमा द्वन्द्वप्रभावित महिला जीविकोपार्जनतर्फ

साउन २०, नवलपरासी । नवलपरासीमा द्वन्द्वमा परेका महिला समुदाय जीविकोपार्जनतर्फ उन्मुख भएका छन् । 

जिल्लाको सोमनी गाविसको बर्गदवा गाउँका महिलालाई महिला तथा बालबालिका कार्यालयले व्यवसायिक कृषि तालिम दिएपछि यहाँका द्वन्द्वपीडित महिला जी

खोटाङमा एम्बुलेन्स नचल्दा बिरामीलाई सास्ती

साउन २०, खोटाङ । वर्षाका कारण सडक हिलाम्मे भएपछि जिल्लामा एम्बुलेन्स नचल्दा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ । 

कच्ची सडक रहेको खोटाङ जिल्लामा गत जेठ दोस्रो साताबाटै एम्बुलेन्स नचल्दा उपचारमा ल्याइने बिरामीलाई सा

सफल व्यवसायी बन्दै मोरङका विपन्न महिला

गोपाल प्रसाद पोखरेल/साउन २०, मोरङ । मोरङ थलाहा–९ की रामा राजवंशीको परिचय फेरिएको छ । एक वर्षअघि सम्म सामान्य गृहिणीका रुपमा रहेकी उहाँ अहिले सफल व्यवसायी बन्नुभएको छ । 

उहाँले घरनजिकै रहेको पोखरीमा माछापालन गरेर अहिले मनग्य आम्दानी

उदयपुरका बाढीपीडितले अझै सहयोग पाएनन्

साउन २०, उदयपुर । उदयपुर जिल्लाको तपेस्वरी गाविसस्थित वडा नम्बर १ देखि ६ सम्मका बाढीपीडितले अझैसम्म पनि सहयोग नपाएको गुनासो गर्न थालेका छन् । 

यही साउन १० र ११ गते भीषण वर्षापछि आएको स्थानीय खोलाको बाढीले गाउँमा प्रवेश गर्दा गाउँका

झापामा बाढीका कारण मृतकका परिवारलाई राहत दिने जिल्ला दैवी प्रकोप उद्धार समिति निर्णय

साउन २०, भद्रपुर । साउन महिनामा अविरल वर्षाका कारण विभिन्न नदीनालामा आएको बाढीका कारण झापामा ज्यान गुमाएका नौजनाका परिवारलाई जनही रु ४० हजारका दरले राहत दिने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । 

समितिको अध्यक्ष एवम् प्रमुख

इलाममा एकलाख सतासीहजार मतदाता

साउन २०, इलाम । एक वर्षमा इलाममा आठ हजारभन्दा बढी मतदाता थपिएका छन् । आव २०७२÷७३ मा आठ हजार ७८८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

तीमध्ये तीन हजार ७९२ महिला र चार हजार ९९६ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन का

झापाका वरिष्ठ पत्रकार निर्भिकको निधनमा शोक विज्ञप्ति

साउन २०, भद्रपुर । वरिष्ठ पत्रकार डिल्लीराम निर्भिक (लुइँटेल)को ७८ वर्षको उमेरमा निधन भएकोमा नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीले आज शोक विज्ञप्ति जारी गरी उक्त दुःखद घटनाबाट महासङ्घको झापा शाखा स्तब्ध र मर्माहत बनेको

चितवनकी एक मिर्गौला पिडित महिलालाई आर्थिक सहयोग

साउन २०, चितवन । चितवनकी एकजना मिर्गौला रोगी महिलालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । 

भरतपुर उपमहानगरपालिकाकी मिर्गौला रोगी २३ वर्षीया रुपा लामालाई रु एक लाख ३० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको हो । रियाद लाङघाली स्पोटर््स ग्रुप स

जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी

साउन २०, जाजरकोट । जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सुरु भएको हो । 

बुधबारदेखि प्रशासन कार्यालयमा विद्युतीय हाजिरी सुरु भएको सहायक प्रमुख जिल्ला अ

अचेत भेटिएकी स्याङ्जाकि एक महिलाको मृत्यु

साउन २०, स्याङ्जा । स्याङ्जाको वालिङ–२ भकुण्डेमा बुधबार दिउँसो अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा ज्यान गएको छ । 

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार भकुण्डे बजारनजिकै धानखेतमा अचेत अवस्था