Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

झापाका वरिष्ठ पत्रकार निर्भिकको निधनमा शोक विज्ञप्ति

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २०, भद्रपुर । वरिष्ठ पत्रकार डिल्लीराम निर्भिक (लुइँटेल)को ७८ वर्षको उमेरमा निधन भएकोमा नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीले आज शोक विज्ञप्ति जारी गरी उक्त दुःखद घटनाबाट महासङ्घको झापा शाखा स्तब्ध र मर्माहत बनेको जनाएका छन् ।

वरिष्ठ पत्रकार निर्भिकको निधनले नेपाली पत्रकारिताजगत्ले एक अनुभवी र कुशल पत्रकार गुमाउनुका साथै सो घटनाले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको शोक वक्तव्यमा उल्लेख छ ।

नेपाल पत्रकार महासङ्घ झापा शाखा शाखाले बुधबार विहान निधन हुनुभएका स्व निर्भिकको आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । रासस