आयो तुलसी सिवाकोटीको ‘पिपल पाते ओठैले’
स्विजरल्याण्ड । युरोपमा नै चर्चित रहेका गायककार तुलसी सिवाकोटीको ‘ पिपल पाते ओठैले’ बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
म्युजिक भिडियोमा प्रवेश ढुंगाना ,अन्जु चौलागाईंको अभिनय देख्न सकिन्छ। दिलिप समनले निर्देशन गरेको भिडियो नेप





