Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

चलिरहेको मोटरबोटमा चट्टान खस्दा सातको मृत्यु

एजेन्सी | ब्राजिलमा एक झरनाको तल चलिरहेको मोटरबोटमा चट्टान खस्दा कम्तीमा सातजनाको मृत्यु भएको छ। अरु ९ जना घाइते भएको र तीनजना बेपत्ता रहेको समाचार संस्था रोयटर्सले जनाएको छ।

ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको झरनाको अघिल्लो मोहडाको चट्टान टुक्रिएर शनिबार तालमा चलेको मोटरबोटमाथि ख

बाहिरियो ज्याकलिनको गोप्य तस्बिर

एजेन्सी | बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ। केही दिन अगाडि मात्रै​ ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो। गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन्।

ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशक

प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी सङ्क्रमित

पुस २४, काठमाडौँ | पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी आज २४ जनामा कोरोना सङ्क्रमण भएको छ । सोही अवधिमा  सुनसरीमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

स्थानीय पालिका अनुसार मोरङको विराटनगर मह

‘अशक्त वर्गको हेरचाह राज्यले गर्नुपर्छ’

पुस २४, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट मूलधारको पार्टी भएको बताएका छन्। समाजवादी अपांग संगठनको कार्यसमिति घोषणा कार्यक्रममा उनले माले, जनताको बहुदलीय जनवादको सिद्धान्त पार्टीले अवलम्बन गरेको जनाउँदै समाजमा न्याय, समा

झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक

पुस २४, काठमाडौँ | कृषि विकास बैंक कानुन विभागमा कार्यरत कानुन अधिकृत झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक गरिएको छ ।

नेपाली उपन्यास लेखन परम्परामा नयाँ धारबाट लेखिएको उपन्यास आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख कथाकार माया ठकुरीले लोक

आवास निर्माणको प्रस्ताव लिएर मन्त्री झाँक्री राउटे बस्तीमा

पुस २४, काठमाडौँ | संघीय सरकारले राउटे जातिका लागि आधारभूत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ। फिरन्ते जीवनशैली अपनाउने राउटे समुदाय स्थायी बसोबासमा तयार छैनन्।

आवास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा ल्याउन शुक्रबार सहरी विकासमन्त्री रामक

कांग्रेस एक्लै चुनाव लड्छ : शेखर कोइराला

पुस २४, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन्। सञ्चारकर्मीसँग कुराकानीसँग उनले अब हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन्।

सहकारीले सामाजिक न्याय प्रदान गर्छ : मन्त्री भुसाल

पुस २४, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकमा रहेका विभिन्न किसिमका सहकारीले समाजमा रहेका मानिसबीच समानताका साथै सामुहिक न्यायसमेत प्रदान गर्ने बताउनुभएको छ । 

ललितपुर महानगरपालिकाका वडा नं १२ प्रयागपोखरीमा २०५७ सालदेखि सञ्चालित रहेको श्रीगणेश बहु

वसन्तपुरको ऐतिहासिक सम्पदाको चित्र प्रदर्शन हुने

पुस २४, काठमाडौँ | विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक सम्पदाको चित्रकला प्रदर्शनी हुने भएको छ । 

सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यले आगामी माघ ९ गतेदेखि सो प्रदर्शनी गर्न लागिएको हो । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको आयोजनामा

आगो ताप्दा जलेर घाइते महिलाको मृत्यु

पुस २४, काठमाडौँ | वीरगञ्जमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने ६० वर्षीया चन्द्रवती देवी कुर्मीको मृत्यु भएको हो । पुस २० गते दिउँसो आगो ताप्ने क्रममा उनको खुट्टा र कपडा जलेको थियो ।

देशभर थप ९४४ जनामा कोरोना संक्रमण

पुस २४, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित

‘एमालेले संविधान कार्यान्वयनमा अवरुद्ध गर्‍यो’

पुस २४, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेकपा (एमाले)ले प्रतिनिधिसभा अवरुद्ध पार्दा जनताका पक्षमा ऐन/नियम बनाउन नसकिएको बताएकी छन्। ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नवौं गाउँसभामा उनले विघटित प्रतिनिधिसभा पुनः स्थापित भए पनि बन्धक बनाउनु संविधान कार्यान्वयनलाई ब