कानून व्यवसायीको आन्दोलन रोक्न सर्वोच्च अदालतमा रिट
पुस २५, काठमाडौँ | सर्वोच्च अदालत परिसरमा जारी आन्दोलन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको आन्दोलन गैर कानुनी भएको भन्दै आन्दोलन रोक्न विपक्षीका नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन्।<

