Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

कर छली गर्ने एक परिवारमा प्रहरीकाे छापा, ८ करोड बरामद !

पुस २५, काठमाडौँ, एजेन्सी | मध्यप्रदेशको दमोहका एक होटल व्यवसायी, मदिरा र यातायात व्यवसायी रहेका एक राय परिवारमाथि भएको आम्दानी करमाथि छानबिन गरिएको छ । उक्त परिवारको आम्दानी करमाथि भएको कारबाही बिहीबार बिहान ५ बजे सुरु भएर शुक्रबार रातको ११ बजे सकिएको भारतीय सञ्चार माध्यमले प्रहरीलाई उद्ध

ओमिक्रोनका सङ्क्रमित तीन हजार ६०० नाघ्यो !

पुस २५, काठमाडौँ | भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन्। 

हाल भारतमा तीन हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार ४०९ जना भन

सुनचाँदीको आज बजारमूल्य कति ?

पुस २५, काठमाडौँ | कारोबारको साताको पहिलो दिन आइतबार आज सुनचाँदीको भाउ स्थिर रहेको छ। शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मुल्यमा कारोबार भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

टिपरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

पुस २५, काठमाडौँ | तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा२प १८४० नं को मोटरसाइकल घोराही–११ बुकालीडाँडा नजिकै लुअ प १२५६ नं को जीप र ना ७ख ५३१२ नंको टिपरसँग ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक ५३ वर्षीय पदम बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्र

माओवादी केन्द्रका नेता बस्नेत र सत्या पहाडीलाई पनि कोरोना संक्रमण

पुस २५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीलाई पनि कोरोना पोजिटिभ देखिएको छ। उनीहरु दुवै जना होम हाइसोलेसनमा छन्।

सत्या पहाडीले सामाजिक सञ्जालमार्फत् आफूहरुलाई कोरोना संक्रमण भएको दिएकी हुन्। पहाडीले फेसबुकमा लेखेकी छन्, ‘तेस्रो पटक

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

पुस २५, काठमाडौँ | आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा र विक्रिदर ११९ रुपैयाँ २० पैसा रहेको छ। नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ २० पैसा र विक्रिदर १३४ रुपैयाँ ८७ पैसा रहेको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८८ पैसा र

बार्सिलोना बराबारीमा रोकियो

पुस २५, काठमाडौँ | स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ ।  शनिबार राति ग्रानडामा भएको खेलमा बार्सिलोना घरेलु टोली ग्रानडासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

१० खेलाडीमा सिमित बार्सिलोनाका लागि लुक डि जोङले गोल गरेका थिए । जोङले खेलेको ५७ औं मिन

बन्दुकधारीद्वारा नाइजेरियामा १४३ जनाको हत्या !

एजेन्सी | बन्दुकधारीहरूले नाइजेरियामा थप १४० भन्दा बढीको  हत्या गरेको दाबी गरिएको छ । 

लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ । घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न भने बाँकी

७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

पुस २५, काठमाडौँ | जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् ।  सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै बालबालिकालाई ल्याउन अभिभावकले ध्यान दिन आग्रह समेत गरियो । 

<

पाकिस्तानमा हिँउको कहरः १० बालबालिकासहित २१ को मृत्यु

पुस २५, काठमाडौँ, एजेन्सी | पाकिस्तानको पञ्जावस्थित पहाडी क्षेत्र मुर्रीमा भारी हिमपातका कारण एक हजारभन्दा बढी पर्यटक सवारी बाटैमा फसेका छन् । जसमा हजारौं यात्रु सवार छन् ।

बिबिसीको रिपोर्टअनुसार शनिबार बाटोमा फसेका मध्ये १० बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । मर्नेमध्ये १० जन

तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या

पुस २५, काठमाडौँ | दाङको तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या देखिएको छ । कारागारका २२ बन्दीमा सो रोगको समस्या देखिएको हो । तीमध्ये पाँच जनामा मधुमेहको मात्रा नियन्त्रणभन्दा बाहिर रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका  निमित्त निर्देशक महेशकुमार खनालले जानकारी दिए । ‘हा

उपत्यकाका सिडिओहरूको बैठक बोलाइयो, होला त लकडाउन ?

पुस २५, काठमाडौँ | कोरोनाभाइरस संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुट्ने भएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आज आफूहरू छलफलमा जुट्ने जानकारी दिएका छन्।

‘हामी आज छलफलमा जुट्ने छौं। कोरोना संक्रमणको जोख