यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने १६ विचौलिया पक्राउ
पुस २०, काठमाडौँ | यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका ६ गुर्जुधारामा रहेकाे यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई जबरजस्ती तानी अनावश्यक दुःख दिँदै अभद्र व्यवहार गरिरहेकाे अवस्थामा १६ जनालाई आज साेमवार पक्राउ गरिएकाे प्

